किरण पुस्तकालय

होमपेज इतिहास हाम्रा प्रकाशनहरु समाचारमा सामाजिक संजाल सम्पर्क

गजल चालिसा


गजल चालिसा
  

पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस         

सोह्र वर्षे जस्तै लाग्छ केश फुल्यो सेतै प्रिय

हिंजै उडे जस्तो लाग्छ जुग बित्यो यतै प्रिय

गर्नु थियो केही देशमै प्रदेसिएँ खुसी किन्न

भोक, निद्रा, प्यास छैन तिमी रह्यौ त्यतै प्रिय

न उमेरमा कमाइ भयो न बैंसमा रमाइ भयो

साहूको ऋण तिरिदिनू बेची गैरी खेतै प्रिय

    पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस

Kiran Pustakalaya