मुख्य सामग्रीमा जानुहोस्

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्

हाम्रो पुरुषार्थ अंक ९६ · स्थायी स्तम्भहरू · पृ. १२५

किरण पुस्तकालयका विशिष्ट/आजीवन सदस्यको परिचय

हेमनिधि शर्मा

  • सदस्यता: विशिष्ट सदस्य
  • जन्म मिति: २०२४/०१/०३
  • ठेगाना: चन्द्रकोट गाउँपालिका, गुल्मी । हाल – काठमाडौं
  • शिक्षा: बी.ई. (सिभिल)
  • पिता/माता: दयानिधि/गंगादेवी शर्मा
  • पत्नी: अनु शर्मा
  • सम्पर्क नं.: ९८५११०२४३७
  • ई–मेल: hemnidhi@gmail.com

केशवप्रसाद पोखरेल

  • सदस्यता: विशिष्ट सदस्य
  • जन्म मिति: २००७/०८/०५
  • ठेगाना: रेसुङ्गा न.पा.–१, तम्घास, गुल्मी ।
  • पिता/माता: वेदनिधि/पार्वती पोखरेल
  • पत्नी: लक्ष्मी पोखरेल
  • शिक्षा: प्रवेशिका (S.L.C.)
  • पेशा: व्यापार/समाजसेवा
  • सम्पर्क नं.: ९८६३२२४७९९
  • संलग्नता: आजीवन सदस्य – रेसुङ्गा बहुमुखी क्याम्पस, उद्योग वाणिज्य संघ, किरण पुस्तकालय, गुल्मी ।

सरिता श्रेष्ठ

  • सदस्यता: विशिष्ट सदस्य
  • जन्म मिति: २०२४/१०/१९
  • ठेगाना: रेसुङ्गा न.पा.–१, तम्घास, गुल्मी ।
  • पिता/माता: नरप्रसाद/शान्तादेवी श्रेष्ठ
  • पति: मृगेन्द्रप्रसाद श्रेष्ठ
  • शिक्षा: आई.ए.
  • सम्पर्क नं.: ९८४७१०६२४१
  • संलग्नता: विभिन्न शैक्षिक, सामाजिक र धार्मिक संघसंस्थामा ।

हीरा ए.सी. (अर्याल)

  • सदस्यता: विशिष्ट सदस्य
  • जन्म मिति: २०३६/०९/१९
  • ठेगाना: इस्मा–६, अमरपुर, गुल्मी ।
  • शिक्षा: एम्.ए., बी.एड्., एल्.एल्.बी.
  • पिता/माता: टेकबहादुर/उमा अर्याल
  • पत्नी: हीरा कुँवर
  • पेशा: राजनीति
  • सम्पर्क नं.: ९८५७०६१७७४
  • ई–मेल: aryalheera@gmail.com
  • संलग्नता: सदस्य – नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसन, एकीकृत ग्रामीण विकास समाज । आजीवन सदस्य – रेसुङ्गा बहुमुखी क्याम्पस, किरण पुस्तकालय, गुल्मी ।
  • अभिरुचि: अध्ययन र समाजसेवा ।

विनयप्रसाद श्रेष्ठ

  • सदस्यता: विशिष्ट सदस्य
  • जन्म मिति: २०५३/०१/०७
  • ठेगाना: रेसुङ्गा न.पा.–१, तम्घास, गुल्मी । हाल – लण्डन, बेलायत ।
  • शिक्षा: बी.एस्सी. इकोनोमिक्स (लण्डन स्कूल अफ इकोनोमिक्स)
  • पिता/माता: वीरेन्द्रप्रसाद/चित्रलता श्रेष्ठ
  • अभिरुचि: अध्ययन, यात्रा, खाना ।
  • संलग्नता: Ernst & Young ।

निर्मला श्रेष्ठ

  • सदस्यता: विशिष्ट सदस्य
  • जन्म मिति: २०२१/०१/१५
  • ठेगाना: तुल्सीपुर–५, दाङ । हाल – सामाखुशी टोखा–१०, काठमाडौं ।
  • पिता/माता: नरप्रसाद/शान्तादेवी श्रेष्ठ
  • पति: राजकुमार श्रेष्ठ
  • पेशा: व्यापार
  • सम्पर्क नं.: ९८५७८२०३६९
  • संलग्नता: विभिन्न संस्थामा

शेरबहादुर थापा

  • सदस्यता: विशिष्ट सदस्य
  • जन्म मिति: २०१२/०८/१४
  • ठेगाना: रेसुङ्गा न.पा.–१, तम्घास, गुल्मी ।
  • पिता/माता: चक्रबहादुर/झगरीकला थापा
  • पेशा: औषधि व्यवसायी
  • सम्पर्क नं.: ९८५७०२७८६४
  • संलग्नता: व्यवस्थापक : बबिता फर्मा, तम्घास, गुल्मी । संस्थापक अध्यक्ष : औषधि व्यवसायी संघ, टेक्निकल शिक्षालय; धागिथुम भगवती मन्दिर व्यवस्थापन समिति; रिडर्स पब्लिक मा.वि., तम्घास; नेपाल ब्याडमिण्टन संघ, गुल्मी । सभापति : नेपाल नेत्रज्योति संघ, गुल्मी (वर्तमान); हृदयरोग निवारण प्रतिष्ठान, गुल्मी । पूर्व अध्यक्ष : अस्पताल विकास समिति (जिल्ला अस्पताल, गुल्मी) संस्थापक कोषाध्यक्ष : लायन्स क्लब अफ, गुल्मी, तम्घास । पूर्व अध्यक्ष : पँधेराथरी खानेपानी उपभोक्ता समिति, तम्घास । विशिष्ट सदस्य : रेसुङ्गा संरक्षण समिति, गुल्मी । संस्थापक सदस्य : जिल्ला खेलकुद विकास समिति, गुल्मी । आजीवन सदस्य : नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा, गुल्मी; रेसुङ्गा बहुमुखी क्याम्पस, तम्घास, गुल्मीलगायत अन्य धेरै संघ/संस्थाहरुमा ।

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्