मुख्य सामग्रीमा जानुहोस्

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्

हाम्रो पुरुषार्थ अंक ९६ · गीत/कविता/गजल/मुक्तक · पृ. ६७

ढुङ्गासँग वार्तालाप

दीन पन्थी

म रुँदै थिएँ एकान्तमा
ढुङ्गाले सोध्यो मलाई
तिमी किन रुन्छौ भाइ ?
मैले भनें–चित्त दुखेर
ढुङ्गाले सोध्यो – तिम्रो चित्त कहाँ छ ?
मैले छातीको बायाँतिर देखाउँदै भने–
यी ः यहाँ छ ।
ढुङ्गाले भन्यो – मेरो त चित्त छैन
दुख्दा पनि दुख्दैन ।

–
–
–
–

नगरवासीमा हार्दिक अनुरोध !

जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद र बसाइसराइ जस्ता व्यक्तिगत घटना
३५ दिनभित्र वडा कार्यालयमा दर्ता गराऔं ।
कर तिरौं, सभ्य नागरिकको पहिचान दिऔं, समृद्ध गाउँपालिका बनाउने
अभियानमा टेवा पुर्याऔं ।
हरेक कामलाई पारदर्शी बनाऔं, भ्रष्ट्राचारमुक्त अभियानलाई सफल बनाऔं ।
लैङ्गिक हिंसा, बालश्रमशोषण जस्ता सामाजिक विकृतिको अन्त्य गरौं, २०
वर्ष उमेर पुगेपछि मात्रै विवाह गरौं ।
अनुरोधक

बारबिसे नगरपालिका
सिन्धुपाल्चोक

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्