मुख्य सामग्रीमा जानुहोस्

← सबै प्रकाशनहरूमा फर्कनुहोस्

हाम्रो पुरुषार्थ अंक ९६

त्रैमासिक

हाम्रो पुरुषार्थ अंक ९६

हिंजो रेल थिएन, विमान थिएन, मिसाइल थिएन, परमाणु बम पनि थिएन, बिजुली बत्ती थिएन, रेडियो थिएन, कम्प्युटर थिएन र थिएनन् मोबाइल फोनहरु पनि । तर हिंजो पनि यो पृथ्वी थियो, यसैगरी पसारिएको अनन्त आकाश थियो । यस्तै नै सूर्य, चन्द्र र ग्रह–नक्षत्रहरु थिए ब्रह्माण्डमा । हो हिंजो पनि थियो प्रकृति, मान्छे थियो र जीवन पनि थियो ।

सूची — कुटुरो फुकाउँदा

यस अंकका सबै रचना — पढ्नुहोस्।

सम्पादकीय

प्रकृतितर्फ फर्केर सम्पादक ›

अन्तर्वार्ता

सत् साहित्य, मनोरम संगीत र कला सभ्य समाजको परिचायक हो चेतोनाथ शर्मा आचार्य ›

लेख/आलेख/निबन्ध/समीक्षा/टिप्पणी/संस्मरण/व्यक्तिवृत्त

‘रगतले माटो मुछिएन र !’ कविताको सन्देश डा. श्यामप्रसाद न्यौपाने › भाषा, साहित्य र साहित्यकार जयदेव गौतम › संस्कार संस्कृतिमा घर्ती/भुजेल समुदाय विष्णु घर्ती ‘भनभनेली’ › बुद्धिजीवीको गति पद्मप्रसाद शर्मा › निबन्धकार रह शर्मा र उनको ‘विभावना’ निबन्धसङ्ग्रहको सर्वेक्षण पूर्णप्रसाद अधिकारी › कागजका डुँगाहरु डा. विशाल पन्थी › अश्वत्थामा गीतिनाटक : समीक्षात्मक सिंहावलोकन भुवन अर्याल ›

कथा/लघुकथा

देवकी : यहाँदेखि त्यहाँ वासु जमरकट्टेल › व्यापारिक ढङ्ग अरुणबहादुर खत्री ‘नदी’ ›

गीत/कविता/गजल/मुक्तक

आधिव्याधिना प्रपीडितेन कर्त्रा नित्यमेव करणीया प्रार्थना डा. लक्ष्मीकान्त पन्थी › मानसिक एवं शारीरिक पीडाबाट पीडित पात्रले दिनदिनै गर्नयोग्य प्रार्थना दीन पन्थी › नवीन होस् चिन्तन डा. घनश्याम न्यौपाने परिश्रमी › गरेर हेर एक्सरे रुद्र ज्ञवाली › यो रामायणकथा सत्य हो ? जीवित खड्का मगर › गल्ती–खल्तीको ! धनराज गिरी › आमाको सन्देश डा. सीता सुवेदी पन्थी › रावणका अन्तिम वचनहरु डा. उत्तम पच्या › म को हुँ अनाम आचार्य › ढुङ्गासँग वार्तालाप दीन पन्थी › बा ! मैले भोट बेचें हरिप्रसाद पन्थी › तिमी जाऊ... सुरेशप्रसाद अर्याल › मलाई मिलन समीर मन पर्दैन ! मिलन समीर › बस्तीविकास शकुन्तला पौडेल › विदेशयात्राको पीडा शारदा पन्थी खनाल › विषमताबीच फुल्दछ जीवन विष्णुहरि पौडेल › गृहलक्ष्मी रामप्रसाद पन्थी ›

पाठक–प्रतिक्रिया

प्रतिक्रिया १ सी.ए. सन्ध्या पन्थी › प्रतिक्रिया २ नवीन मरासिनी ›

स्थायी स्तम्भहरू

गीतकै माध्यमबाट माया–प्रेम गरेर विवाह हुन्थ्यो शशि पन्थी/नौलसिंह पुन › पुस्तकालय परिचय गणेशकुमार श्रेष्ठ › किरण पुस्तकालयको पातो सचिव › नौलो सृष्टि : सानो दृष्टि दीन पन्थी/अकिञ्चन › यताउताबाट अर्पण/दैनिक निर्णय › किरण पुस्तकालयका विशिष्ट/आजीवन सदस्यको परिचय › हाम्रो पुरुषार्थका आजीवन ग्राहकहरूको नामावली ›

मूल PDF जस्ताको तस्तै पढ्न चाहनुहुन्छ? PDF भ्यूअरमा पढ्नुहोस् →

← सबै प्रकाशनहरूमा फर्कनुहोस्