मुख्य सामग्रीमा जानुहोस्

किरण पुस्तकालय

हाम्रा प्रकाशनहरू

किरण पुस्तकालयद्वारा प्रकाशित साहित्यिक, सांस्कृतिक तथा अन्य महत्वपूर्ण प्रकाशनहरूको डिजिटल संग्रह।

प्रमुख प्रकाशन

हाम्रो पुरुषार्थ

साहित्य, संस्कृति, इतिहास तथा समसामयिक विषयमा प्रकाशित किरण पुस्तकालयको नियमित प्रकाशन।

हाम्रो पुरुषार्थ अंक ११०
हेर्नुहोस् →

हाम्रो पुरुषार्थ अंक ११०

रेसुंगाक्षेत्र विशेषाङ्क

रेसुङ्गा त्रेतायुगदेखि महर्षि ऋष्यशृङ्ग, भगवान् राम र स्वामी शशिधरको तपोभूमि हो। रामायण-महाभारत तथा शास्त्रीय प्रमाणले …

थप पढ्नुहोस्
हाम्रो पुरुषार्थ अंक १०९
हेर्नुहोस् →

हाम्रो पुरुषार्थ अंक १०९

लघुगण घर, काठमाडौं र बजार क्षेत्र

अहिले विकास भइरहेको छ । गाउँभरी मान्छे थिए । आबाद थिए यी खेतबारीहरू । भरिभराउ थिए घरहरू । भरिभराउ थिए धनसार र गोठहरू । पाकापुक्का …

थप पढ्नुहोस्
हाम्रो पुरुषार्थ अंक १०८
हेर्नुहोस् →

हाम्रो पुरुषार्थ अंक १०८

साहित्य र राजनीति

भन्छन् साहित्य हितले युक्त हुन्छ । साहित्यले समाजको हित गर्छ । साहित्य समाजको हितैषी हुन्छ । मान्छेलाई शान्ति, समता, करmणा र …

थप पढ्नुहोस्
हाम्रो पुरुषार्थ अंक १०६
हेर्नुहोस् →

हाम्रो पुरुषार्थ अंक १०६

त्रैमासिक

जहाँ साहित्य राजनीतिको पछि हिछ त्यहाँ सत्य लुकेको हुन्छ। राजनीतिमा नीति हराउँदा साहित्यले सम्झाउनुपर्छ। साहित्य त्यो ज्योति हो …

थप पढ्नुहोस्
हाम्रो पुरुषार्थ अंक १०४
हेर्नुहोस् →

हाम्रो पुरुषार्थ अंक १०४

त्रैमासिक

देशहरु मेटिइरहेका थिए । मिसिइरहेका थिए – साम्राज्यमा । पहिचान र मान मिचिइरहेका थिए – देशका । हामी यता बाइसी–चौबीसी बनेर आपसमा …

थप पढ्नुहोस्
हाम्रो पुरुषार्थ अंक १०१
हेर्नुहोस् →

हाम्रो पुरुषार्थ अंक १०१

त्रैमासिक

पहाड भत्किरहेछन् । धुलो उडिरहेछ । धुलोसँगै उडिरहेछन् मान्छेहरु । हिलो बगिरहेछ तलतलै । सँगसँगै बगिरहेछन् हाम्रा सपनाहरु पनि । भाषण …

थप पढ्नुहोस्
हाम्रो पुरुषार्थ अंक १०० -द्वितीय भाग
हेर्नुहोस् →

हाम्रो पुरुषार्थ अंक १०० -द्वितीय भाग

स्वोर्णबर्ष शताङ्क( द्वितीय भाग)

पुस्तकालय चलाउन गाह्रो छ । पत्रिका निकाल्न गाह्रो छ, स्तरीय बनाउन गाह्रो छ, निरन्तरता दिन झन् गाह्रो छ । स्तरीय कति भयो हामी …

थप पढ्नुहोस्
हाम्रो पुरुषार्थ अंक १०० -प्रथम भाग
हेर्नुहोस् →

हाम्रो पुरुषार्थ अंक १०० -प्रथम भाग

स्वोर्णबर्ष शताङ्क( प्रथम भाग)

हामीभित्र 'म’ छ । हामीभित्र तँ, तिमी, तपाईं छन् । हामीभित्र सबै पुरुष, सबै वचन र सबै लिङ्ग छन् । त्यसैले त यो ।'हाम्रो पुरुषार्थ’ …

थप पढ्नुहोस्
हाम्रो पुरुषार्थ अंक ९९
हेर्नुहोस् →

हाम्रो पुरुषार्थ अंक ९९

त्रैमासिक

विपनाहरु वर्तमान हुन् हाम्रा । तिनलाई हामी भोग्छौं, छाम्छौं, छुन्छौं, देख्छौं, चाख्छौं, सुँघ्छौं, सुन्छौं । विपनाहरु तिता पनि छन्, …

थप पढ्नुहोस्
हाम्रो पुरुषार्थ अंक ९8
हेर्नुहोस् →

हाम्रो पुरुषार्थ अंक ९8

रुरुक्षेत्र विशेषाङ्क

एउटा पावन धाम हो– रुरुक्षेत्र । रुरुकन्याको इच्छाले यहाँ बस्छन् – भगवान् हृषीकेश सधैभरि । पतितपावनी काली गण्डकीको धर्मक्षेत्र हो …

थप पढ्नुहोस्
हाम्रो पुरुषार्थ अंक ९६
हेर्नुहोस् →

हाम्रो पुरुषार्थ अंक ९६

त्रैमासिक

हिंजो रेल थिएन, विमान थिएन, मिसाइल थिएन, परमाणु बम पनि थिएन, बिजुली बत्ती थिएन, रेडियो थिएन, कम्प्युटर थिएन र थिएनन् मोबाइल फोनहरु …

थप पढ्नुहोस्
हाम्रो पुरुषार्थ अंक ९3
हेर्नुहोस् →

हाम्रो पुरुषार्थ अंक ९3

त्रैमासिक

होली आउँछ प्रत्येक वर्ष नूतन सृजनसँगै प्रकृतिमा । कतै रंग जमेर आउँछ । गुराँससँगै फुल्छ रंगिलो फागुन । कोइलीसँगै बोल्छ सुमधुर फागुन …

थप पढ्नुहोस्
हाम्रो पुरुषार्थ अंक ९१
हेर्नुहोस् →

हाम्रो पुरुषार्थ अंक ९१

त्रैमासिक

भव्य भवनभित्र सरेको छ अहिले पुस्तकालय । भवन शरीर हो; भावना चेतना हो पुस्तकालयको । दुबैको भावले यो पूर्ण बन्छ । भावना जुट्यो उदार …

थप पढ्नुहोस्
हाम्रो पुरुषार्थ अंक ८९
हेर्नुहोस् →

हाम्रो पुरुषार्थ अंक ८९

पं. भीमकान्त पन्थी शतवार्षिक–स्मृति–विशेषाङ्क

सबै विद्वान् हुँदैनन् । विद्वान्हरू पनि सबै प्रतिभाशाली हुँदैनन् । कति प्रतिभाशालीहरू लेख्ने जाँगर गर्दैनन् । विद्वत्ता, प्रतिभा र …

थप पढ्नुहोस्
हाम्रो पुरुषार्थ अंक ८७
हेर्नुहोस् →

हाम्रो पुरुषार्थ अंक ८७

राष्ट्रकविको स्मृतिमा

स्वच्छन्दतावादको एउटा दियो निभेको छ, नेपाली साहित्यको आकाशबाट एउटा उज्यालो तारा अस्ताएको छ, राष्ट्रप्रेमको एउटा अटूट वाणी अवरुद्ध …

थप पढ्नुहोस्
हाम्रो पुरुषार्थ अंक ८५
हेर्नुहोस् →

हाम्रो पुरुषार्थ अंक ८५

कोरोनाको कहर

कोरोनाको कालसर्पले फैलाएको विषले अहिले संसारलाई जलाइरहेछ । प्राचीन कालमा कालकूट जस्ता विषहरु निस्केर संसारलाई पिरोलेका थिए । …

थप पढ्नुहोस्
हाम्रो पुरुषार्थ अंक ८४
हेर्नुहोस् →

हाम्रो पुरुषार्थ अंक ८४

महाकवि देवकोटाप्रति श्रद्धाञ्जलि

लाग्छ दन्त्यकथाझैं जसको जीवनी, आँधीहुरीको कथाझैं । लाग्छ जसको प्रतिभा विलक्षण, दिव्य र जादूमय । मान्छेको चेतनाको धुरी कति अग्लो …

थप पढ्नुहोस्
हाम्रो पुरुषार्थ अंक ८३
हेर्नुहोस् →

हाम्रो पुरुषार्थ अंक ८३

भानु चम्काउने मोती

नेपाली साहित्यको आकाशमा भानु अस्ताएपछि चम्केका उज्ज्वल नक्षत्र हुन् मोती । मोती आफूमात्र चम्केनन् साहित्यमा । मोती आफूमात्र …

थप पढ्नुहोस्
हाम्रो पुरुषार्थ अंक ८२
हेर्नुहोस् →

हाम्रो पुरुषार्थ अंक ८२

राष्ट्र, भाषा र साहित्य

साहित्य मन हो, मस्तिष्क हो – राष्ट्रको । राष्ट्रका भावना र विचारहरु प्रतिबिम्बित हुन्छन् साहित्यमा । साहित्यमा राष्ट्रको ढुक्ढुकी …

थप पढ्नुहोस्
हाम्रो पुरुषार्थ अंक ८०
हेर्नुहोस् →

हाम्रो पुरुषार्थ अंक ८०

किरण पुस्तकालयको स्वर्णवर्ष विशेषांक

उज्यालोको अर्को नाम किरण हो । उज्यालो सूर्यले छर्छ, अग्निले छर्छ, ज्ञानले पनि छर्छ । अँध्यारोमाभय छ, अविद्या छ । उज्यालोमा निर्भय …

थप पढ्नुहोस्
हाम्रो पुरुषार्थ अंक ७९
हेर्नुहोस् →

हाम्रो पुरुषार्थ अंक ७९

पुस्तक र पुस्तकालय

अजरामर हुन्छन् अक्षरहरू । हामी मान्छे बन्छौं अक्षरबाट । अक्षरले हामी सभ्य भयौं, नैतिक भयौं, ज्ञानी भयौं । हाम्रा ज्ञानहरू अक्षरबाट …

थप पढ्नुहोस्

अन्य प्रकाशन

अन्य साहित्यिक प्रकाशन

किरण पुस्तकालयद्वारा प्रकाशित अन्य पुस्तक, साहित्यिक तथा विशेष प्रकाशनहरूको संग्रह।

हाम्रो भौगोलिक इतिहास
हेर्नुहोस् →

हाम्रो भौगोलिक इतिहास

भुसाल–वंश, अर्घा र त्यसका छिमेकी राज्यहरूको सङ्क्षिप्त इतिवृत्त

हाम्रो साँस्कृतिक ग्रन्थ शिवमहापुराण शिवमहापुराणशिवमहापुराण शिवमहापुराणशिवमहापुराण अनुसार यस ब्रह्माण्डमा सर्वप्रथम भगवान् सदाशिव …

थप पढ्नुहोस्
अमृतपान
हेर्नुहोस् →

अमृतपान

प्रबन्ध–सङ्ग्रह

‘अमृतपान’ साना साना प्रबन्धहरुको सङ्ग्रह हो । यसमा रामायण, महाभारत, पुराण, उपनिषद् आदिमा वर्णित विषयहरुकै सारसंक्षेपलाई सरल नेपाली …

थप पढ्नुहोस्
हुटिट्याउँको मन
हेर्नुहोस् →

हुटिट्याउँको मन

आगो निभाउन अलिकति पानी

केराका पातहरु पिपलका पातजस्ता हुँदैनन् । गुलाफका फूलहरुको रुप, रंग र गन्ध पारिजातका फूलको जस्तो हुँदैन । प्रत्येक कलाको उचाइ अनुपम …

थप पढ्नुहोस्