किरण पुस्तकालय

होमपेज इतिहास हाम्रा प्रकाशनहरु कार्यक्रम सामाजिक संजाल सम्पर्क

साहित्यकारको जमघट

भदौ २४ , गुल्मी । गुल्मीमा मोती जयन्तीको अवसरमा प्रदेश ५ का स्रष्टाहरुको जमघट भएको छ । १५३ औं मोती जयन्ती एवं किरण पुस्ताकालय तम्घास गुल्मीको स्वर्ण जयन्तीको अवसरमा आयोजित प्रदेश ५ नम्वर प्रदेशस्तरीय प्रथम पुस्ताकालय सम्मेलनमा जमघट भएको हो । सम्मेलका प्रदेश सांसद तथा बिशेष अधिकार समितिका सभापति कमलराज श्रेष्ठले उद्घाटन गरेका हुन । श्रेष्ठले देशभर मै पहिलो पटक प्रदेश स्तरिय स्रष्टाहरुको यस्तो जमघट ऐतिहासिक भएको उनले बताए । more...

भवन शिलान्यास

एक समारोहका विच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय गोकर्ण विष्ट बाट किरण पुस्तकालय को नवनिर्मित भवनको शिलान्यास सम्पन्न भयो। more...

Kiran Pustakalaya